हार्दिक समबेदना E-mail

पुरानो घर अन्नपुर्ण गाउँ पालिका (साबिकको दाना गा.बि.स.) दाना गाउँ बाशी हाल

बेलायतको हान्स्लोमा बस्दैआउनु भएका पुराना पल्टने  Gurkha Engineer का

21151131Lcpl रन बहादुर पुर्जा पुनजीका धर्मपत्नी श्रीमती गजमति पुन ज्युले

08 Oct 2017 को दिन बिहान 05:40 को समय पारी यस समाजका सम्पूर्ण

सद्स्यज्यु हरु लाई बिदा मागी जानु भएको छ । उहाको दिवंगत आत्मा पर्ती हामिहरु

सम्पूर्ण वेस्ट लन्डन शाखा परिवारहरुको तर्फ देखि भावपुर्ण हार्दिक श्रद्धाञ्जली ब्यक्त

गर्दछौ । अन्तमा वहॉ का स्वदेश तथा बिदेशमा बस्नु हुने आफन्त जन परीवारलाई

धैर्य रहन भगवानले शक्ती प्रदान गरून ।


Original signed

तेज बहादुर शेर्पुजा

अध्यक्ष तथा मगर संघ हांस्लो वेस्ट लण्डन शाखा।




पर्बत शालिजा पुरानो घर, बेलायतको हान्स्लोमा बस्दै आउनु भएका, पूर्व अंग्रेज गोर्खा, 
हान्स्लो पश्चिम लन्डन शाखा आजीवन सदस्य 70 बर्षीय 21156124 अवलिदा Cpl तुल 
बहादुर खोरजा १/२ GR, A Coy Charing Cross Hospital मा ०३ जुन २०१७ 
दिन स्वोर्गबास हुनु भएको छ । त्यसैले आज यस्तो दुखद घडीमा मृत आत्माको चिर शान्ति 
तथा अन्य सम्पूर्ण परिवारजन प्रति धर्य धारण गर्ने शक्ति मिलोस्, मृतात्मा ले जहाँ रहे पनि 
सुगती मिलोस भन्दै हामि सम्पुर्न  वेस्ट लन्डन शाखा तर्फ बाट हार्दिक सर्दान्जली अर्पण 
गर्दछौ ।
 
तेज बहदुर शेर्पुजा
अध्यक्ष
तथा मगर सँग युके पश्चीम लन्डन हान्स्लो शाखा परिवार

 

केङ्ग गा बि  लेस्पार गाऊ वडा   देखि बसाई सराई गरि स्राङ्कोट गा बि 
पिपल डाली वडा   बस्ने, हाल हान्स्लो निबासी स्वर्गीय सन्तराम पुन
श्रीमती खममाया पुनको श्रीमान, गत बि. .  मार्च २०१६ को दिन भएको 
निधनले हामि सबै स्तब्ध भएका छौ। यस दुखद घडीमा उहाको मृत आत्माको 
चिर शान्तिको कामना सहित हार्दिक श्रदान्जली अर्पण गर्दछौ। साथै, शोकसन्तप्त 
परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भनी भगवान संग प्राथना गर्दै 
हार्दिक शमाबेदाना प्रकट गर्दछौ | 
 

श्री तेज बहादुर शेर्पुजा 
अध्यक्ष
हान्स्लो वेस्ट लन्डन शाखा

 

पुर्ख्यौली घर पालपा जिल्ला हुमिन घर भई हाल बेलायतको हेजमा बस्दै आउनु 

भयका हाम्रो मगर सँग  युके पस्चिम लन्डन हान्स्लो शाखाका सदस्य श्री मोहन 

आले मगर (आर्मी नम्बर २११६७३८८, जि आर) को गत २१ मे २०१६ का दिन 

असमयामिक निधन भयकोमा हामी सबै स्तम्ब्ध भयका छौ । यस दु:खद 

घडिमा उहाको मृत आत्माको चिरशान्तिको कामना गर्दैशोक सन्तप्त 

परिवारजन मा धैर्यधारण गर्नसक्ने शक्ति मिलोस भनि भगवान सँग प्राथना 

गर्दै  हार्दिक समबेदना प्रकट गर्दछौ ।

 

श्री तेज बहादुर पुन मगर

अध्यक्ष

तथा मगर सँग युके पश्चीम लन्डन हान्स्लो शाखा परिवार

 
"Welcome" Welcome" Welcome" E-mail

 

 

Events

Previous Next
Newly selected W.L.B. Committee Members 1st Meeting 1. Type of Meeting: 1st G. A. General Assembly, newly selected WLB Composition of Executive Committee Members Initial Meeting. Date: Su... Read more

Announcements

2ND GRAND ASSEMBLY ELECTION 2ND GRAND ASSEMBLY ELECTION     WLB2ND GA 1/2016                                                                                                            Date: 16... Read more